सुनको भाउ एक सय रुपैयाँले बढ्यो

चैत्र २२, २०७८ मा प्रकाशित
Published at 2022-04-05

141 views

काठमाडौँ । हिजो र अस्ति लगातार घटेको सुनको भाउ आज भने एक सय रुपैयाँले बढेको छ । तोलामा आज सुन ९८ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ भने आज पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी १३ सय ४० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.