प्रतिनिधि सभाको बैठक आइतवारसम्मका लागि स्थगित

भोलि बस्ने संसद् बैठकको कार्यसूचीमा परेन एमसीसी सम्झौता

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित भएको छ ।

बैठक पर्सि आइतवार बस्ने गरी स्थगित भएको हो । यसअघि हिजोका लागि बोलाइएको बैठक सरकारको आग्रहमा आज बस्ने गरी स्थगित गरिएको थियो । आज पनि सरकारको आग्रहमा बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

TOP