संसद् बैठक बस्दै नबसी स्थगित

फाल्गुन १२, २०७८ मा प्रकाशित | 430 views

काठमाडौँ । प्रतिनिधि सभाको आज बिहीवार बस्ने भनिएको बैठक स्थगित भएको छ । आजको बैठक बस्दै नबसी स्थगित भएको संसद् सचिवालयले जनाएकाे छ ।

अब अर्को बैठक भोलि शुक्रवार दिउँसो १ बजेका लागि बस्ने तय भएको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web