सुनको मूल्य तोलाको ९७ हजार

फाल्गुन १०, २०७८ मा प्रकाशित | 421 views

काठमाडौँ । सुनको भाउ आज आठ सय रुपैयाँले बढेर तोलाको ९७ हजार रुपैयाँमा पुगेको छ ।

हिजो तोलामा ९६ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १३ सय १५ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web