सुनको भाउ चार सय रुपैयाँले बढ्यो

फाल्गुन ६, २०७८ मा प्रकाशित | 598 views

काठमाडौँ । सुन चाँदीको भाउ आज पनि बढेको छ ।

सुन आज तोलामा चार सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा १० रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज तोलामा सुनको भाउ ९६ हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै, चाँदी १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web