काठमाडौँ । सुनको भाउ आज पनि बढेको छ ।
आज तोलामा ५ सय रुपैयाँले बढेर सुनकाे भाउ ९३ हजार ९ सय रुपैयाँमा पुगेको छ ।
आज चाँदीको भाउ भने स्थिर छ ।
चाँदी हिजो जस्तै तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
माघ २७, २०७८ मा प्रकाशित | 448 views
काठमाडौँ । सुनको भाउ आज पनि बढेको छ ।
आज तोलामा ५ सय रुपैयाँले बढेर सुनकाे भाउ ९३ हजार ९ सय रुपैयाँमा पुगेको छ ।
आज चाँदीको भाउ भने स्थिर छ ।
चाँदी हिजो जस्तै तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
© 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web