सुनको भाउ आज तीन सय रुपैयाँले बढ्यो

माघ १९, २०७८ मा प्रकाशित | 384 views

काठमाडौं। सुनको भाउ आज तीन सय रुपैयाँले बढेको छ । आज तोलामा सुन ९२ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web