स्थानीय निर्वाचनको मिति घोषणा गर्न एमालेको दबाव

माघ १७, २०७८ मा प्रकाशित | 368 views

स्थानीय निर्वाचनको मिति घोषणा गर्न एमालेको दबाव

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति छिटो घोषणा गर्न सरकारलाई दबाव दिएको छ ।

सोमबार बसेको केन्द्रीय कार्यालयको बैठकले स्थानीय तहको निर्वाचन मिति छिटो घोषणा गर्नुपर्नेमा जोड दिएको हो । ‘स्थानीय निर्वाचन वैशाखको महिनाभित्र गर्नुपर्छ । त्यसैले छिटोभन्दा छिटो सरकारले घोषणा गरोस् भन्ने हाम्रो कुरा हो’, बैठकपछि सचिव पद्मा अर्यालले भनिन्, ‘स्थानीय तहको निर्वाचनाका सम्बन्धमा पार्टीको स्थायी समितिको बैठकले आधिकारिक धारणा सार्वजनिक गर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web