लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन डा.गोविन्द केसीको माग

असार १२, २०७३ मा प्रकाशित | 639 views

काठमाडौं,असार १२ । पटक पटक आमरण अनशन बस्दै आएका डा.गोविन्द केसीले सरकारसामू आफ्नो चार बुँदै माग राख्दै दुई साताको अल्टिमेटम दिएका छन् ।  चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै आन्दोलनमा उत्रिदै आएका केसीले सरकारलाई दुई साताको अल्टिमेटम दिएका हुन् । उनले सरकार समक्ष ४ बुँदै विभिन्न माग गरेका छन् । उक्त माग पूरा नभए असार २६ गतेबाट पुनः आमरण अनशनमा बस्ने चेतावनी समेत दिएका छन् ।

आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै केसीले लोकमानसिंह कार्की माथि तत्काल संसदले महाअभियोग को प्रक्रिया अघि बढाउन समेत माग गरेका छन् । आफ्नो र आफन्तको निहित व्यापारिक स्वार्थका लागि मेरिटको भर्ना र निश्चित शूल्कमा भर्ना लगायत समग्र सुधारको प्रक्रिया अवरूद्ध पारेका, भ्रष्ट्रहरूलाई संरक्षण दिएका समेत स्पष्ट पारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web