युरोकप: स्विट्जरल्याण्डलाई टाइब्रेकरमा हराउँदै पोल्याण्ड क्वार्टरफाइनलमा

असार ११, २०७३ मा प्रकाशित | 784 views

एजेन्सी,असार ११।  पोल्याण्ड युरो कप २०१६ को क्वार्टरफाइनलमा पुगेको छ । शनिवार भएको खेलमा स्विट्जरल्याण्डलाई टाइब्रेकरमा हराउँदै  ५-४  हराउँदै पोल्याण्ड क्वार्टरफाइनलमा पुगेको हो ।

निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

पेनाल्टी सुटआउटमा स्विट्जरल्याण्डका जाकाको प्रहार फ्रेममै परेन । स्वीस टिमलाई नकआउट चरणसम्म पुर्‍याउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका जाका प्रि क्वार्टरफाइनलमा भने खलनायक झै देखिए ।

स्वीस टिमका अरु चार खेलाडीले गोल गरेका थिए । पोल्याण्डका पाँचै खेलाडीले गोल गर्दै जित दिलाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web