प्रधानमन्त्री सहभागी हुने भनिएको भाइब्रेन्ट गुजरात ग्लोबल समिट स्थगित

पुस २२, २०७८ 2022-01-06 मा प्रकाशित
Published at 2022-01-06

446 views

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भाग लिने भनिएको दशौँ भाइब्रेन्ट गुजरात ग्लोबल समिट स्थगित भएको छ।

गुजरात सरकारले ओमिक्रोन भेरियन्टको त्रासको कारण सम्मेलनलाई स्थगित भएको जनाएको छ ।

आउँदो सोमवारदेखि बुधवारसम्म सम्मेलन आयोजना गर्ने तयारी थियो । प्रधानमन्त्री देउवा २० सदस्यीय प्रतिनिधिमण्डलसहित आइतवार गुजरात जाने तयारीमा हुनुहुन्थ्याे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.