सुनको भाउ तीन सय रुपैयाँ बढ्यो

सुनको भाउ तीन सय रुपैयाँ बढ्यो

काठमाडौँ । सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढेको छ ।

सुनकाे भाउ आज तोलामा ९१ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ९१ हजार ४ सय रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ पनि आज तोलामा २५ रुपैयाँ बढेर तोलाको १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

TOP