म्यानचेस्टर युनाइटेड र एभर्टनको खेल बराबरीमा सकियो

अशोज १६, २०७८ मा प्रकाशित | 445 views

काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र एभर्टनले १–१ गोलको बराबरी खेलेका छन् ।

४३ औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए पनि ६३ औं मिनेटमा टाउनसेन्टले गोल गर्दै खेल बराबरीमा ल्याए ।

बराबरीपछि दुवै टोलीको समान १४ अंक भए पनि गोल अन्तरका आधारमा युनाइटेड दोस्रो र एभर्टन तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web