कोरोना विरुद्धको खोप लगाउने १ करोड ४० लाख नाघे

अशोज १६, २०७८ मा प्रकाशित | 707 views

काठमाडौँ । नेपालमा कोरोना विरुद्धको खोप लगाउनेको सङ्ख्या एक करोड ४० लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ८३ हजार तीन सय ७३ मात्रा खोप लगाएसँगै कोरोना विरुद्धको खोप लगाउनेको सङ्ख्या एक करोड ४० लाख ४२ हजार आठ सय ८८ जना पुगेको हो । उनीहरुमध्ये ६३ लाख ४८ हजार दुई सय ७९ जनाले पूर्ण मात्रा र ७६ लाख ९४ हजार ६ सय नौ जनाले एक मात्रा खोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web