सुन तोलामा दुई सय रुपैयाँले घट्यो

अशोज १४, २०७८ मा प्रकाशित | 486 views

काठमाडौँ । केही दिनयतादेखि सुनको भाउ लगातार घटेको छ । आज पनि सुनकाे भाउ तोलामा २ सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा ८८ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ आज ८८ हजार ७ सय रुपैयाँमा झरेको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ ।

चाँदी आज ३५ रुपैयाँले घटेर तोलामा ११ सय २० रुपैयाँमा किनबेच भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web