रोमानियालार्इ हराउँदै अल्बानियाको अन्तिम १६ को सम्भावना कायमै

असार ६, २०७३ मा प्रकाशित | 944 views

एजेन्सी,असार ६ । अल्बानियाले युरो कप २०१६ नक आउट चरणमा पुग्ने सम्भावना जिवितै राखेको छ । सोमबार विहान भएको खेलमा रोमानियालाई १-० गोल अन्तरले पराजित गर्दै अल्बानियाले नक आउट चरणमा पुग्ने सम्भावना जिवितै राखेको  हो । यो जितसँगै अल्बानियाठूलो प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ

लियोनमा भएको समूह चरणको अन्तिम खेलमा अल्बानियाको जितमा साडिकुले ४३ औं मिनेटमा विजयी गोल गरे । जितसँगै ४ अंकसहित समूह एको तेस्रो स्थानमा रहेको अल्बानिया तेस्रो स्थानमा रहेका चार उत्कृष्ट टिममा परेर नकआउट चरणमा पुग्ने सम्भावना कायमै छ । यदि अल्बानिया अन्तिम १६ मा पुगेमा उसले समूह बी वा समूह सीको विजेतासँग खेल्नु पर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web