सुनको भाउ तीन सय रुपैयाँले बढ्यो

भदौ २८, २०७८ मा प्रकाशित | 451 views

काठमाडौँ । सुनचाँदीको भाउ आज केही बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेर तोलामा ९० हजार ६ सय रुपैयाँ पुगेको छ ।

यस्तै, चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर १२ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web