बझाङका काँग्रेसीलाई चुनावको चटारो

असार ४, २०७३ मा प्रकाशित | 816 views

४ असार, बझाङ ।
बझाङ जिल्ला सभापति चुन्नका लागि  आजबाट चुनावी प्रक्रिया शुरु भएको छ ।

सभापति पदका लागि खड्क बहादुर बोहरा, हर्कजंग बहादुर सिंह र रमेश भण्डारीले उमेदवारी दर्ता गराउनुभएको छ ।

सभापति पदका अर्का उम्मेदार देवराज शर्माले भने उम्मेदवारी फिर्ता लिनुभयो । त्यसैगरी सचिवका लागि झलक बहादुर कठायत, टेक बहादुर थापा, धुर्वराज उपाध्याय र विक्रम बहादुर थापाले उमेदवारी दर्ता गराउनुभएको छ ।

३१ ज्नाको जिल्ला कार्य समितिको लागि केहि मनोनित पद सहित कोषाध्यक्ष बाहेक २० जनाका लागि चुनाव हुन लागेको हो ।

पार्टीका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शुसिल कोइरालाको निधनका कारण बझाङ सहित देशका ९ जिल्लामा नेपाली कांग्रेसको अधिवेशन स्थगित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web