सुनको भाउ चार सय रुपैयाँले घट्यो

सुनको भाउ चार सय रुपैयाँले घट्यो

काठकाडौँ । सुनको भाउ आज फेरि चार सय रुपैयाँले घटेको छ । गएको आइतबार तोलामा १५ सय रुपैयाँ र सोमबार एक हजार रुपैयाँले घटेको सुनको भाउ हिजो भने दुई सय रुपैयाँले बढेको थियो ।

आज फेरि तोलामा चार सय रुपैयाँले घटेर ८८ हजार ८ रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

TOP