दोश्रो कालिमाटी रेस्लिङ शनिबार

असार २, २०७३ मा प्रकाशित | 939 views

<p><span style="line-height: 1.42857143;">काठमाडौं,असार २ । &nbsp;हिमालयन टाइगर प्रो. रेस्लिङ एसोसिएसन तथा कालिमाटी तरकारी बजार युवा क्लबको संयुक्त आयोजनामा दोश्रो कालिमाटी रेस्लिङ सो शनिबार हुने भएको छ ।</span><br></p><p>सोमा पुरुष÷महिलाको भिडन्त हुने छ । हिमालयन टाइगर, मिस्टर यति, अजिङ्गर, स्कोरपियन, द वारियर, मिस्टर बाबुसापलगायत सहभागी हुने छन् । महिलातर्फ युनिका र जुरेलीले भाग लिने आयोजक संघले जनाएको छ ।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web