पेस्तोलसहित तीन जना पक्राउ

साउन २१, २०७८ मा प्रकाशित | 324 views

काठमाडौँ । काठमाण्डौको गोङ्गबुमा पेस्तोलसहित तीन जना पक्राउ परेका छन् ।

हिजो बेलुका धादिङको गल्छी गाउँपालिका-२ का सुजन मगर, ईश्वर मगर र विकेश मगर पक्राउ परेका प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट एउटा चाइनिज पेस्तोल, चार राउण्ड गोली र एउटा म्याग्जिन पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web