नेपाल विदेशीको इसारामा कहिल्यै चल्दैन ः प्रधानमन्त्री ओली

जेष्ठ २९, २०७३ मा प्रकाशित | 965 views

२९ जेठ, दमक ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल स्वाधीन र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएको बताउदै विदेशीको इसारामा कहिल्यै नचल्ने बताउनु भएको छ ।

नेकपा (एमाले) दमकको १०औँ नगर अधिवेशनको उद्घाटन सत्रलाई हिजो सम्बोधन गर्नुहँुदै प्रधानमन्त्री ओलीले अराउ खटाउ गरेर नेपाललाई चलाउछु भन्ने सोच कुनै विदेशीले देखेको भए त्यो कहिल्यै सफल नहुने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web