वरिष्ठ संगीतकार चन्द्रराज शर्माको निधन

पुस ७, २०७४ मा प्रकाशित | 3488 views

काठमाडौं ।

वरिष्ठ संगीतकार चन्द्रराज शर्माको ७८ बर्षको उमेरमा  आज निधन भएको छ ।

केहि समय देखी अशक्त रहनु भएका शर्माको उपचारको क्रममा महाराजगन्ज स्थित शिक्षण अस्पतालमा निधन भएको हो ।

मुनामदन, गौरी जस्ता काब्यहरुमा गीती लय भर्नूका साथै नारायण गोपाल, तारा देवी, भक्तराज आचार्य जस्ता प्रसिद्ध गायक गायिकाहरुका स्वरका लागी संगीत भर्नु भएका शर्मा नेपाली सुुगम संगीत तर्फका विख्यात संगीतकार हुनुहुन्छ ।

वरिष्ठ संगीतकार शर्माको निधनमा रेडियो नेपालले शोक प्रकट गर्दे उहाँप्रति श्रद्धान्जली व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web