पुग्ला त बादलको बोली । अबको केही दिनमै प्रचण्ड प्रधानमन्त्री बन्ने घोषणा

जेष्ठ २२, २०७३ मा प्रकाशित | 967 views

<p><span style="line-height: 1.42857143;">काठमाडौं,जेठ &nbsp;२२ । नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले अबको केहि दिनमा नै प्रचण्ड प्रधानमन्त्री बन्ने घोषणा गर्नु भएको छ । &nbsp;आफ्ना पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अबको प्रधानमन्त्री हुने घोषणा गरेका छन् ।&nbsp;</span><span style="line-height: 1.42857143;">प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको लागि कुनै पनि पक्षसँग भद्र सहमति नभएको दाबी गर्दै आएका बेला &nbsp;सिन्धुलीमा शनिबार विहान भएको पत्रकार भेटघाटका क्रममा नेता बादलले यस्तो घोषणा गरेका हुन् । पार्टी भेटघाटको लागि सिन्धुली पुगेका बादलले संविधान कार्यान्वयन र पुनर्निर्माणको लागि बन्ने राष्ट्रिय सहमतिको सरकारको नेतृत्व प्रचण्डले गर्ने दाबी गरे ।&nbsp;</span></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web