कक्षा १२ को नतिजा आयो, १ लाख ९३ हजारमा ८१ हजार उत्तिर्ण

भदौ १५, २०७४ मा प्रकाशित | 1883 views

काठमाडौं ।

कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षामा नियमिततर्फ ४२ दशमलव ३३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको जनाएको छ ।

एक लाख ९३ हजार एक सय २५ परीक्षार्थीले परिक्षा दिएकोमा ८१ हजार सात सय ५८ जना उत्तीर्ण भएको बोर्डल जानकारी दिएको छ ।

प्रकाशित नतिजा अनुसार आंशिकतर्फ एक लाख सात हजार पाँच सय ६९ जना सहभागी भएकामा ३८ हजार चार सय ४४ जना उत्तीर्ण भएका छन् ।

कक्षा १२ को परीक्षा गत वैशाख १० गतेदेखि सञ्चालन भएको थियो । बोर्डले विज्ञान संकायको परीक्षाफल भने गत गत साउन २० गते नै प्रकाशन गरेको थियो ।

कक्षा १२ को नतिजा वेबसाइट, एसएमएस र आईभीआर सेवाबाट थाहा पाउन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web