<p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">संसारमा अचम्मका समाचार सुन्न पाइन्छ । अमेरिकी राज्य ओहियोस्थित डबलिनमा बस्ने एक जोडीको हनिमुन गज्जबको भएको छ कि जहाँ उनीहरुले चाररचार पलङ तोडिदिएका छन् ।</p><p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">मोटो शरीर भएकै कारण पलंङ भाचिएको हो । यो जोडीमा श्रीमानको तौल ३३० किलो थियो भने श्रीमतीको ३२२ किलो थियो ।</p><p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">पाँच वर्षको प्रेमपछि विहे गरेका यो जोडी हनिमुन मनाउन अमेरिकाकै एक शान्त सहर गएका थिए । त्यहाँ जाँदा यो जोडीले एकै रातमा होटलको पाँच रुम चेञ्ज गरेका थिए ।</p><p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">जून कोठा गयो त्यही कोठाको खाट टुट्न थालेपछि अन्तिममा भुईमा सुतेर हनिमुन मनाएका थिए । डबलिनका नोल र लीसा जंक फूक एकदमै मन पराउँछन् ।</p>
18.69¡ÆC