(अपडेट) डोटीमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यू, ४ जना गम्भिर घाईते, सबैको सनाखत

साउन २१, २०७४ मा प्रकाशित | 1595 views

डोटी ।  डोटीमा अबेर राति यात्रु बोकेको जीप दुर्घटना हुदा चालक सहित ९ जनाको मृत्यू भएको छ । चार जना गम्भीर घाईते भएका छन् ।

दिपायलदेखी चवरा चौताराका लागि हिँडेको से १ ज ४९१ नम्बरको जीप राति करिब १० बजेतिर बोगटान गाउपालिका–६ गगुडाको कटैगाउँ धार भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

मृत्यू हुँदा एकजना महिला र ८ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मृतकहरुमध्ये सवार सबै बोगटान गाउँपालिका–१ सिमचौर चपरर्तोलाका हुन् ।

दुर्घटनामा ज्यान गुमाउनेमा चालक डोटीको शिखर नगरपालिकाका एकका कृष्ण नेगी, बोगटान गाउँपालिका–१ सिमचौरका ३५ वर्षका विष्णुबहादुर मगर, ५० वर्षका बुढो घर्ती मगर, ४५ वर्षका गोरखबहादुर थापा मगर, ४५ वर्षकी ललितादेवी पुन मगर तथा ४८ वर्षका शशिराम पुन मगर रहेको प्रहरीले जनाएको छ ।

यस्तै सिमचौरकै ४० वर्षका टेकबहादुर पुन मगर, ३० वर्षका चन्द्रबहादुर घर्ती मगर र ५५ वर्षका भीमबहादुर घर्ती मगरको पनि ज्यान गएको छ ।

शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जीप दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन् भने चारजना सामान्य घाइते भएको क्षेत्रीय प्रहरी कार्यालय दिपायलका प्रमुख डिआइजी रोमेन्द्र देउजाले जानकारी दिनुभयो ।

जीप कच्ची सडकबाट करिब साढे चार सय मिटर तल खसेको थियो । निरन्तर पानी परेको र कच्ची सडक भएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web