साहरुख र अनुष्काको फिल्मको टिकट रेट २४ सय सम्म

साउन १८, २०७४ मा प्रकाशित | 1222 views

शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र ‘जब ह्यारी मेट सेजल’ले यो बर्षको ब्लकबस्टर चलचित्र ‘बाहुवली २’लाई टिकट दरमा भने टक्कर दिएको छ । दर्शकले भारतका केही हलमा ‘बाहुवली २’ हेर्नका लागि २४ सय सम्मको टिकट काटेका थिए । अब, दर्शकले शुक्रबारबाट रिलिज हुन लागेको साहरुख खान र अनुष्का शर्मा अभिनित चलचित्र ‘जब ह्यारी मेट सेजल’ हेर्नका लागि पनि २४ सय सम्मको टिकट काट्नुपर्नेछ ।

दिल्लीको पीभीआर मल्टिप्लेक्समा सबैभन्दा महंगो टिकट दर तोकिएको छ । बलिउडमा यस अगाडि पनि केही सुपरस्टारका चलचित्र हेर्नका लागि दर्शकले महंगो रकम तिर्नु परेको थियो ।

सलमान खान अभिनित चलचित्र ‘सुल्तान र ट्यूबलाइट’, रणवीर कपुर अभिनित चलचित्र ‘ए दिल हे मुश्किल, साहरुख खानकै चलचित्र ‘रइस’ हेर्न पनि दर्शकले विकेन्डमा महंगो टिकट काटेका थिए ।

अहिले बलिउडका सुपरस्टारहरुको चलचित्र हेर्नका लागि दर्शकले विकेन्डमा महंगो रकम तिर्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web