<span style="font-family: "Open Sans", sans-serif; font-size: 20px;">प्रियंकाले आफ्नो किशोरा बस्ता सम्झदै भनेन मेरो पनि त्यो बेलामा ब्वायफ्रेण्ड थियो । परिक्षा चलिरहेको थियो । पढ्नुपर्ने बेलामा मोबाईमा व्यस्त हुँदा पिटाई खाएँ । अनि “पखलास् अब यो परीक्षा सकेपछि घर छोडेर जान्छु” भन्ने लागेको थियो । त्यस्तो तपाई किशोरावस्थामा हुनेलाई अहिले पनि हुन्छ होला । तर घरनै छाडेरे हिड्नु भनेको चै नराम्रो कुरा हो भन्ने अहिले आएर थाहा भयो । त्यसैले किशोरावस्थाको बेलामा हामीले सकेसम्म आफुभन्दा ठूलोले भन्नुभएको कुरालाई मान्नुपर्छ । यसले हामीलाई सकारात्मक बाटोमा हिड्न सिकाउँछ । 
<span style="font-family: "Open Sans", sans-serif; font-size: 20px;">बाकी यो भिडियोमा <span style="font-family: "Open Sans", sans-serif; font-size: 20px;">हेर्नुहोस
https://youtu.be/Oi9NQE_kHYY
24.02¡ÆC