स्थानीय जनप्रतिनिधिले पनि सम्पत्ति विवरण बुझाउनुपर्ने

साउन ११, २०७४ मा प्रकाशित | 861 views

काठमाडौँ ।

स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले पनि सम्पत्ति विवरण अनिवार्य रुपमा बुझाउनुपर्ने भएको छ ।

भ्रष्ट्राचार निवारण ऐन, २०५९ को दफा ५ बमोजिम सार्वजनिक पदधारण गरेका व्यक्तिले सम्पत्ति विवरण अनिवार्य रुपमा बुझाउनुपर्ने नियमानुसार यस पटकदेखि जनप्रतिनिधिले पनि सम्पत्ति विवरण बुझाउनु पर्ने राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत जनप्रतिनिधिलाई अनिवार्य रुपमा सम्पत्ति विवरण निर्वाचित भएको ६० दिनभित्रमा बुझाउन समय दिइएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web