बौलाह स्यालको आतंक रौतहटमा ८ घाईते

असार २८, २०७४ मा प्रकाशित | 918 views

बीरगञ्ज ।

रौतहटको कटहरीयामा स्यालको आतंकको कारण  स्थानिय जनजिवन प्रभाबित भएको छ ।

आज बिहान स्यालले शौचगर्न गएका ४ महिला सहित ८ जनालाई टोकेर घाईते बनाएको छ ।

घाईतेहरुको स्थानिय उपस्वास्थ्य चौकीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web