काठमाडौं ।

पहिरोले अबरुद्ध बनेको मुग्लिन सडक विहान साँडे १० बजेबाट सञ्चालनमा आएको छ ।

नारायणगढ मुग्लिन सडकखण्ड अन्तरगत ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ को चार किलो भन्ने स्थानमा खसेको पहिरो पन्छाएपछि यातायात सञ्चालनमा आएको चितवनका प्रहरी परिक्षक दिपक थापाले जानकारी दिनुभयो ।

विहान ९ बजे खसेको पहिरो हटाएर यातायात सञ्चालन गरिएको हो ।

पहिरोका कारण रोकिएका सवारहिरु अहिले गन्तव्यतर्फ जाने थालेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

16.54¡ÆC