प्रिमियर लिग टि-२० मा नेपालको पहिलो जित

असार ७, २०७४ मा प्रकाशित | 862 views

काठमाडौं ।

नेपालले क्रिकेट टोली नेपाल स्टोर्मले जारी एशियन प्रिमियर लिग टि २० प्रतियोगिताको आफ्नो पहिलो खेलमा जित हात पारेको छ ।

त्रिभुवन विश्व विभुवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा बुधबार भएको पहिलो खेलमा नेपाल स्टोर्मले बंगलादेशको टोली बंगलादेश टाईगर्सलाई ७ विकेटले पराजित गरेको छ ।

पहिलो ब्याटिङ्ग गरेको बंगलादेश टाईगर्सले १९.१ ओभरमा पुरै विकेट खर्चेर १ सय ४८ रन बनाएको थियो ।

नेपाल स्टोर्मले १६.४ ओभरमा ३ विकेट खर्चेर विजयी लक्ष्ये प्राप्त गरेको थियो ।

कीर्तिपुरमा बुधबार नै भएको दोश्रो खेलमा दुवाई वारियर्सले श्रीलंकन लायन्सलाई २१ रनले पराजित गरेको थियो ।

पहिलो ब्याटिङ्ग गरेको दुवाई वारियर्सले निधारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८९ रन बनाएको थियो ।

१ सय ९० रनको विजयी लक्ष्य पछ्याउने क्रममा श्रीलंकन लायन्स २० ओभरमा ३ विकेट गुमाएर १ सय ६८ रनमा समेटिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web