एएफसी छनौटमा नेपालको सामना गर्न यमनी टोली काठमाडौंमा

जेष्ठ २८, २०७४ मा प्रकाशित | 896 views

काठमाडौं ।

यशियन फुटबल कनफेडरेशन ए यफ सी यशिया कप छनोटको देस्रो खेल खेलका लागि यमन आईतबार काठमाडौँ आईपुगेको छ ।

ए यफ सी छनोट अन्तर्गत नेपालले यमन संग यहि जेठ ३० गते काठमाडौँको हलचोक स्थित सशस्त्र प्रहरीको मैदानमा खेल्ने छ ।

काठमाडाँै आए लगत्तै एमनका प्रशिक्षक एब्राहाम माब्राउतुले नेपाली राष्ट्रिय फुटबल टोली दिन प्रति राम्रो हुँदै गएको बताउनुभयो ।

ए यफ सी छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्स् संग ४/१ गोल अन्तरले पराजित भएको थियो ।

ए यफ सी यशिया कप छनोटको नेपाल रहेको समूह यफ मा फिलिपिन्स, यमन र ताजिकिस्तान रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web