एजेन्सी ।

अन्तराष्ट्रिय खेलमा रियल म्याड्रिड फुटबल क्लबले च्यापियनशिप लिग फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ ।

शनिबार राती भएको खेलमा रियलले यूभेन्टसलाई ४-१ गोल अन्तरले पराजित गरेको थियो ।

रियलका चर्चीत खलाडि क्रिस्चियानो रोनाल्डोले २ गोल गरेका थिए ।

यो समेत गरि रियल म्याड्रिडले १२ पटक यु ई यफ ए च्याम्पियनशिपको उपाधि हात पारिसकेको छ ।

26.12¡ÆC