ताप्लेजुङमा २ अर्ब ११ करोड बढि रकम विनियोजित

जेष्ठ १६, २०७४ मा प्रकाशित | 939 views

ताप्लेजुङ ।

ताप्लेजुङमा आगामी आर्थिक वर्ष २०७४/२०७५का लागि सरकारले २ अर्ब ११ करोड ६२ लाख ६९ हजार रकम विनियोजन गरेको छ ।

हिजो विनियोजित गरिएको बजेटमा जिल्लामा बित्तिय सामाजिकरण तर्फ १ अर्ब करोड,२९ लाख ८२  लाख ४५ हजार र सशर्त अनुदानका लागि ८१ करोड ८० लाख २४ हजार गरि जम्मा २ अव ११ करोड ६२ लाख ६९ हजार रकम विनियोजित गरेको हो ।

जिल्लाका एक नगरपालिका फङलिङमा ३५  करोड ३२ लाख ६२ हजार रकम विनियोजित गरेको छ भने आठराई त्रिवेणी गाउपालिकाका लागि २० करोड ६५ लाख ८ हजार,फक्ताङलुङ गाउ‘पालिकाका लागि २५ करोड ९५ लाख ९० हजार, मिक्वाखोला गाउपालिका लागि १७ करोड ५४ लाख ९६ हजार विनियोजित गरिएको छ भने यता मेरिङदेन गाउपालिका लागि २२ कारोड २४ लाख ६८ हजार, मैवाखोला गाउ‘पालिका लागि १८ करोड ८ लाख ५५ हजार,याङबरक गाउपालिका लागि २१ करोड,७३ लाख४७ हजार, सिदिङवा गाउ‘पालिका लागि २१ करोड ८० लाख ७० लाख ७३ हजार र सिरिजंगा गाउ‘पालिका लागि २८ करोड २६ हजार ७३ हजार विनियोज गरेको छ । गाउंपालिकाको सबै रकम  सिरिजंगा गाउंपालिकामा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web