भक्तपुर ।

भक्तपुरका बस व्यवसायीको एकाधिकार तोड्दै साझा यातायातले बुधबारबाट भक्तपुरमा साझा बसले सेवन दिन थालेको छ ।

भक्तपुरमा बस सञ्चालन गर्नेे साझा यातायातको गत चैतदेखिको प्रयास अहिले आएर सफल भएको हो ।

उक्त यातायातले काठमाडौँको स्वयम्भूदेखि भक्तपुरको सूर्य्विनायकसम्म बिहान ६ः३० बजेदेखि २० वटा बस सञ्चालनमा आएको भएको साझा यातायातका कार्यकारी निर्देशक महेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

18.73¡ÆC