सरकारको नीति तथा कार्यक्रम पारित

जेष्ठ ७, २०७४ मा प्रकाशित | 778 views

काठमाडौं ।

मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले आर्थिक बर्ष २०७४/०७५ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठकले पारित गरेको नीति तथा कार्यक्रम आजै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेस गर्ने  निर्णय समेत  गरेको छ ।

बैठक पछि संचारकर्मीहरुसंग कुरा गर्नुहुंदैसूचना तथा संचार मन्त्री एवं नेपाल सरकारका प्रवक्ता सुरेन्द्र कुमार कार्कीले नीति तथा कार्यक्रममा राष्ट्रिय महत्वका सबै ठूला परियोजना निर्माणलाई तिब्रता दिने, स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने र पुर्ननिर्माणलाई जोड दिने प्रस्ताव गरेको जानकारी दिनुभयो ।

आंशिक बजेट अन्र्तगत हुने नीति तथा कार्यक्रम यही जेठ १० देखि १२ गतेभित्र नै राष्ट्रपति भण्डारीले व्यवस्थापिका–संसदमाा पेस गर्नुहुने पनि मन्त्री कार्कीले  बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web