रसुवा ।

स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै आजराति १२ बजेबाट रसुवा जिल्लाको उत्तरी नाका रसुवागढी बन्द गरिने भएको छ ।

आज नेपाली सुरक्षा अधिकारी र चीनको केरुङका सुरक्षा प्रमुखबीच भएको छलफलपछि स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी आगामी जेठ १ गतेसम्का लागि नाका बन्द गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

17.16¡ÆC