ओलीलाई भेट्न निवासमै पुगे देउवा

बैशाख २७, २०७४ मा प्रकाशित | 616 views

भक्तपुर ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।

छलफलका लागि सभापति देउवा बिहान एमाले अध्यक्ष ओली निवास बालकोट पुग्नु भएको थियो ।

करिब एक घण्टा भएको भेटमा काँग्रेस सभापति देउवाले मधेश केन्द्रीत दललाई सहमतिमा ल्याएर चुनाव गराउनु पर्नेमा जोड दिँदै संविधान संशोधनमा सहयोग गर्न एमाले अध्यक्ष ओलीलाई आग्रह गर्नुभयो ।

एमाले अध्यक्ष ओलीले भने दोस्रो चरणको निर्वाचन बजेटअघि गर्नुपर्नेमा जोड दिँदै सहमतिका लागि छलफललाई निरन्तरता दिने र अन्य दलसँग छलफल गरेर गतिरोधको निकास निकाल्न सुझाब दिनुभएको एमाले अध्यक्ष ओलीका निजी सचिव अनिष दाहालले जानकारी दिुनभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web