टोकियोमा आज दुई ठूला कार्यक्रम, नाकानोमा धुर्मुस सुन्तली साँझ, मेगुरोमा राजु लामा लाईभ

बैशाख १७, २०७४ मा प्रकाशित | 3018 views

टोकियो ।

जापानमा आज दुई ठूला सांस्कृतिक कार्यक्रम धुर्मुस सुन्तली साँझ र राजु लामा लाईभ कन्सर्ट एकसाथ हुन लागेको छ ।

चर्चीत हास्य कलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली सहित चर्चित गायक दिपक बज्राचार्य हांस्य कलाकार बाङ्गे बा सहित सञ्चारकर्मी दिनेश डिसीले नाकानो जिरो हलको १५ सय सिटको हलमा धुर्मस सुन्तली साँझ मार्फत आफ्नो बेजोड प्रस्तुती पस्कँदै छन् ।

यसैगरि मेगुरो कुमिन सेन्टरमा मंगोलियन हर्टका चर्चित गायक राजु लामा लाईभ कन्सर्ट आजै अपरान्ह ४ बजे हुँदैछ ।

धुर्मुस सुन्तली साँझ २०१७ मा लागि चर्चित साँस्य कलाकार तथा एकिकृत बस्ती निर्माणबाट लोकप्रिय बनेका धुर्मुस सुन्तली सहितको टोलि हिजो जापान आइपुगिसकेको छ भने उनिहरुले हिजै पत्रकार भेटघाट मार्फत आफ्ना भावि कार्यक्रम र आजको कार्यक्रममा उपस्थित हुन जापानबासी नेपालीहरुलाई अनुरोध गरेका छन् ।

धुर्मुस सुन्तली साँझको तयारी पुरा, मह जात्रा पछिको भव्य बन्दै अप्रिल ३०

धुर्मुस सुन्तली साँझको आयोजक संस्था सनराइज कर्पोरेसनका अध्यक्ष रविन्द्र गोर्खालीका अनुसार आज हुने कार्यक्रमको अधिकाशं टिकट विक्रि भएको छ ।

कार्यक्रमको तयारी सकिएको भन्दै श्रेष्ठले हांस्य, मनोरञ्जन एवं गितमा रमाएर सामाजिक सेवामा सघाउन कार्यक्रम स्थलमा सयौं व्यक्तिले धुर्मुस सुन्तली फाउण्डेसनको लागि सहयोग गर्ने प्रतिवद्धता जनाएको जानकारी दिए ।

श्रेष्ठका अनुसार कार्यक्रम स्थलमा उठेको सम्पूर्ण सहयोग रकम धुर्मुस सुन्तली फाउण्डेसनलाई उपस्थित दर्शककै बिच हस्तान्तरण गरिनेछ । धुर्मुस सुन्तली साँझ ७ बजे साँझ सुरु हुनेछ ।

यता काभ्रेली समाज जापानले सडक बालकालिकाको स्वास्थ्य तथा काभ्रेका विभिन्न विद्यालयमा पुस्तकालय निर्माणको लागि भन्दै आयोजना गरेको गोल्डेन विक विथ राजु लामा नाईटको तयारी सकिएको र कार्यक्रम आज साँझ भव्य हुने दाबी गरेको छ ।

राजधानी टोकियोको मेगुरो कुमिन सेन्टरमा अपरान्ह ४ बजेबाट हुने कार्यक्रमको लागि गायक लामाई दुईदिन अघिनै जापान आइपुगिसकेका छन् भने उनले मंगोलियन हर्टका फ्यान तथा जापानवासी नेपालीले यसअघि जस्तै साथ दिएर कार्यक्रम सफल बनाउने विश्वास व्यक्त गरेका छन् ।

गायक राजु लामा टोकियो आइपुगे, ३० तारिख मेगुरो कुमिन सेन्टर उपस्थित हुन अनुरोध

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web