१५ महिनादेखी रोकिएको तलब र्रािष्ट्रय क्रिकेट खेलाडीले पाउने भए

बैशाख १४, २०७४ मा प्रकाशित | 919 views

काठमाडौं ।

अन्तर्रािष्ट्रय क्रिकेट काउन्सिल आईसीसीले नेपाल क्रिकेट संघको बिवादसँगै निलम्बनमा परेपछि नेपाली क्रिकेट खेलाडीको रोकिएको १५ महिनाको तलव उपलब्ध गराउने निर्णय गरेको ।

आईसीसीको बोर्ड बैठकले नेपाली खेलाडीलाई १५ महिनाको तलव उपलब्ध गराउने आईसीसी डेभलपमेन्ट कमिटीको प्रस्ताव स्वीकृत गरेको हो । साथै निलम्बन फुकुवाका लागि भइरहेको प्रक्रियाको पनि आइसीसीले स्वागत गरेको छ ।

क्यानमा सरकारी हस्तक्षेप भएको भन्दै आईसीसीले २०७३ बैशाखमा नेपाल क्रिकेट संघ निलम्बन गर्ने निर्णय गरेको थियो । निलम्बनसँगै क्यानको बैंक खाता पनि रोक्का भएको थियो । त्यसयता खेलाडीले तलव पाउन सकेका थिएनन् ।

आईसीसीले क्यान निलम्बनमा परेपनि राष्ट्रिय टोलीको अन्तर्रा्ष्ट्रिय सहभागिता यथावत राखेको थियो । क्यान निलम्बनमा परेपछि नेपालले आइसीसी विश्व क्रिकेट लिग च्यामिपयनसीप अन्तर्गतका दुई चरणका चार खेल खेलेको थियो ।

सेमिफाइनलमा बोरुसिया डर्टमुण्डसंग ३–२ले पराजित भएपछि जर्मन लिग च्याम्पियन बायर्न म्युनिख जर्मन कपबाट बाहिरिएको छ ।

यस जितसंगै डर्टमुण्डले डी.एफ.बि पोकालको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । यसघि भएको पहिलो सेमिफाइनलमा आइनट्रयाक्ट फ्र्यांकफर्टले बोरुसिया मोन्चेन्ग्ल्याडब्याकलाई सडन डेथमा ७–६ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web