कपिलवस्तु ।

कपिलवस्तुको महिलवारमा भएको आगलागी वाट ३० वटा घर पूर्ण रुपमा क्षति भएको छ ।

अहिले यहाँका बासिन्दा खुल्ला आकाशमा मुनि बस्न बाध्य छन् भने दिन भर चलेको तातो हावाहुरीले यहाँको जन जिवन कष्टकर बन्दै गएको छ ।

विजयनगर गाँउपालिका वार्ड न ४ महिलवारमा भएको आगलागि पिडितहरुलाई प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले प्रत्येक घरधुरी १० हजार बराबरको दरले रकम वितरण गरेका छन् ।

यसै गरि कपिलवस्तुमा रहेका विभिन्न् संघ संस्थाहरुले समेत राहत सामाग्री सहयोग गरेको छ । जताततै खरानी भएकोले बालबालिका तथा वृद्धहरुमा स्वास प्रश्वासको रोग लाग्न सक्ने सम्भावना बढेर गएको छ ।

17.16¡ÆC