बिशाल स्मृती गोल्डकपमा पुलिस क्लवको बिजयी सुरुवात

बैशाख ९, २०७४ मा प्रकाशित | 952 views

बीरगञ्ज ।

नेपाल पुलिस क्लब प्रथम विशाल स्म्रीती गोल्डक कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी भएको छ ।

बीरगन्ज रंगशालामा शनिबार भएको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजक बीरगन्ज युनाईटेड फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै सेमि–फाईनलमा स्थान शुरक्षित पारेको हाम्रा बीरगन्ज समाचारदाता धु्रव अधिकारीले जनाएका छन् ।

खेलको एक मात्र निर्णायक गर्ने नेपाल पुलिस क्लबका शुनिल लामाले ५ हजार रुपैँया प्राप्त गरेका थिए ।

प्रतियोगितामा नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको ए पि यफ क्लब, संकटा क्लब, हिमालयन सेर्पा क्लब, जन जाग्रिती युवा क्लब सिमरा, आयोजक बीगरन्ज युनाईटेड र भारतको राजमिल्क पटना क्लबको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथम हुने क्लबले ५ लाख दोस्रो हुने क्लबले २ लाख ५० हजार रुपैँया प्राप्त गर्ने छन् ।

यसैगरि प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडिले एउटा १ सय ५० सी सी सुजुकी मोटर साईकल प्राप्त गर्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web