१६ वर्ष मुनिको एएफसी च्याम्पियनसिप छनौटमा नेपाल कठिन समुहमा

बैशाख ८, २०७४ मा प्रकाशित | 996 views

काठमाडौं ।

आउँदो वर्ष हुने १६ वर्ष मुनिको एएफसी च्याम्पियनसिपको छनौट खेलमा नेपाल कठिन समूहमा परेको छ ।

नेपाल रहेको समूह डिमा डिफेन्डिङ च्याम्पियन इराकसहित भारत र प्यालेष्टाइन छन् ।

च्याम्पियनसिपमा ४५ देशको सहभागिता छ । ४५ देशका १६ वर्षमुनिको टोलीलाई १० समूहमा विभाजन गरिएको छ ।

१० वटा समूहका विजेता र दोस्रो स्थानमा रहेका ५ टोली फाइनलमा पुग्नेछन् । छनौट खेल आगामी सेप्टेम्बर १६ देखि २४ सम्म हुनेछ ।

नेपाल रहेको समूह डिको छनौट खेल नेपालमै हुने एशियाली फुटबल महासंघ एएफसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web