आजदेखि काठमाडौंमा थोत्रा गाडी गुडाए जफत

फाल्गुन १८, २०७३ मा प्रकाशित | 890 views

काठमाडौं ।
सरकारले २० वर्ष पुरानो सार्वजनिक सवारी साधन चलाउन बुधबार ९आज०बाट निषेध गर्दैछ। थोत्रा गाडी वातावरण प्रदुषण वृद्धि एवम् सडक दुर्घटनाको प्रमुख कारण बनेको भन्दै देशभरिबाटै हटाउन लागिएको हो ।

यातायात व्यवसायीले अटेर गरी २० वर्षे पुराना सवारी साधन सडकमा निकाले जफत गरिने यातायात व्यवस्था विभागले जनाएको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

विभागका प्रवक्ता टोकराज पाण्डेले २० वर्ष नाघेका कालो नम्बर प्लेट ९भाडा०का बस, मिनीबस, माइक्रोबस, ट्रक, ट्याक्सी र टेम्पो बुधबारदेखि स्वत अवैधानिक हुने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web