भारतीय राष्ट्रपतिलाई नेपाली, मैथिली र अंग्रेजी भाषामा अभिनन्दन पत्र

कार्तिक १७, २०७३ मा प्रकाशित | 1059 views

१७ कार्तिक, जनकपुर ।
भारतीय राष्ट्रपति मुखर्जीलाई प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा शुक्रबार नागरिक अभिनन्दन गर्ने भएको छ ।

जनकपुरधामवासीद्वारा राष्ट्रपति मुखर्जीलाई प्रदान गरिने नागरिक अभिनन्दन पत्र तीन भाषामा तयार गरिएको छ ।

नेपाली, मैथिली, अंग्रेजी भाषामा अभिनन्दन पत्र तयार गरिएको अभिनन्दन समारोह समितिका संयोजक एवम् जनकपुर उपमहानगरपालिकाका प्रमुख पुन्यप्रसाद लुइँटेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web