अपहरित व्यापारि आफैं उम्किएर प्रहरीकोमा आइपुगे

कार्तिक १३, २०७३ मा प्रकाशित | 730 views

अपहरित व्यापारि आफैं उम्किएर प्रहरीकोमा आइपुगे

१३ कार्तिक, महोत्तरी ।
विहिवार राति महोत्तरीको सोनवार बजारवाट अज्ञात समूहको अपहरणमा परेका स्थानीय व्यापारि शिकिन्दर यादव अपहरण कारिको चगुलवाट गएराति भागेर प्रहरीको सम्पर्कमा आएका छन् ।

विहिवार राति साढे आठ बजेतीर बजारवाट घर फर्किने क्रममा अपहरित यादव सिमावर्ति भारतीय क्षेत्रमा राखेको बेलामा अपहरणकारीलाई छक्याएर भागेर आज विहान शसस्त्र प्रहरीको वेश क्याम्पको सम्पर्कमा आएको क्याम्पका शसस्त्र प्रहरी निरीक्षक तिलक बहादुर भुजेलले बताउनु भयो ।

सशस्त्र प्रहरीले अपहरणमा संलग्न आरोपमा एक जनालाई पक्राउ गरेको पनि जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web