सुन-चाँदीको मूल्य घट्यो

बैशाख २०, २०७३ मा प्रकाशित | 988 views

काठमाडौं,चैत २२ । केहिदिन देखि स्थिर रहदै आएको सनचाँदीको भाउ आरालो लागेको छ । साताको दोस्रो दिन आज सोमबार सुनको भाउ २ सय रुपयाँ घट्दै ५३ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार र शुक्रबार ५४ हजार रुपैयाँ प्रतितोलामा कारोबार सुन आइतबार पनि स्थिर रहँदै सोही भाउमा कारोबार भएको थियो।  त्यस्तै ७ सय १० रुपैयाँ प्रतितोलामै केही दिन कारोबार भएको चाँदीको भाउ पनि आज ५ रुपैयाँले घटेर ७ सय ५ कायम भएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web