संविधानको विरोधबारे मधेसी दलभित्रै विवाद

अशोज ३, २०७३ मा प्रकाशित | 812 views

काठमाडौं,असोज ३ ।  मधेसी मोर्चा र संघीय गठबन्धनले संविधान जारी भएको दिनलाई कालो दिनका रुपमा मनाउँदै छन् । मोर्चा र गठबन्धनले काठमाडौंमा माइतिघर मण्डला र शान्तिवाटिकामा बिरोध कार्यक्रम गर्ने भएका छन् । मधेसका जिल्लामा पनि विरोध कार्यक्रम हुनेछ । मधेसका जिल्लामा भने बेलुका ७ देखि ८ बजेसम्म व्ल्याकआउन गर्ने नेताहरुले बताएका छन् ।

काठमाडौंमा गर्ने भनिएको  कार्यक्रमबारे मोर्चा र गठबन्धनबीच विवाद सिर्जना भएको अाजकाे नयाँ पत्रिकामा समाचार छ । गठबन्धनले १० दिनअघि नै रत्नपार्कको शान्तिबाटिकामा विरोधको कार्यक्रम गर्ने निर्णय गरेको थियो । तर, गठबन्धनका अन्य केही दलले भने माइतीघरमा विरोध कार्यक्रम गर्ने निर्णय गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web